ओली हलमा छिरे, बन्द सत्र सुरु हुँदै

चितवन । नेकपा एमालेको बन्द सत्रको दोश्रो दिनको बन्द सत्र केहीबेरमै सुरु हुने भएको छ । विहानै शुरु हुने भनिएको बन्द सत्र नेतृत्वमा सहमति चयन गर्ने भन्दै शुरु हुन सकेको थिएन ।

दिनभरिको छलफल पछि अध्यक्ष ओली बन्दसत्र स्थलमा पुगेका छन् । अब बन्द सत्र शुरु हुने नेताहरुले बताएका छन् । बन्द सत्रमा ओलीले पदाधिकारीको नाम प्रस्तुत गर्ने तयारी छ ।

बन्दसत्रस्थल बाहिर ओलीका समर्थकले उनको समर्थनमा नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *