सहमतिमै पदाधिकारी टुङ्ग्यायौँ : महेश बस्नेत

चितवन । नेकपा एमालेका नेता महेश बस्नेतले पदाधिकारी सहमतिमै टुङ्ग्याएको बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर होटल पार्क सफारीबाट बाहिरिएपछि बस्नेतले यस्तो बताएका हुन् । ‘सहमतिमै नाम टुङ्ग्याइयो । अब कतैबाट समस्या हुँदैन ।’

नेताहरू बन्दसत्रस्थलतर्फ जाने क्रम जारी छ । सेभेन स्टार होटलमा हुने बन्दसत्रमा अध्यक्ष ओलीले फाइनल गरेको नाम नै घोषणा हुने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *