७ बजेपछि पनि सुरु भएन बन्दसत्र

चितवन । शनिबारको बन्दसत्र सकेर होटल पार्क सफारी छिरेका एमाले अध्यक्ष केपी शर्मा ओली अझै निस्किएका छैनन् ।

सबै प्रतिनिधिहरू बन्दसत्रस्थल पुगिसकेका छन् भने उपाध्यक्ष भीम रावलले बन्दसत्र ढिलो हुनु धाँधलीको संकेत रहेको बताएका छन् ।

बिहान ८:३० बजे सुरु हुने भनिएको बन्दसत्र पुनः साँझ सात बजे गर्ने भनिएपनि अझै हुन नसक्दा प्रतिनिधिहरू अलमल्लमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *