रावल भन्छन्- ब्याक गियर लगाउँदिनँ

काठमाडौँ । अध्यक्ष पदमा उम्मेदवारी दिएका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू कुनै पनि हालतमा पछाडि नहट्ने अडान दोहोर्‍याएका छन् ।

मकालुखबरसँग संक्षिप्त कुराकानी गर्दै उनले आफू अध्यक्षको दावेदार भएकाले ‘ब्याक गियर’ नलगाउने दाबी गरे ।

उनले भने, ‘कतिचोटी भन्नु ? म अध्यक्षको दाबेदार हुँ । ब्याक गियर लगाउँदिनँ । मैले सुरुदेखि नै बुझेर पाइला चालेको हुँ । ५ भोटमात्रै आए पनि लड्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *