एमालेको बन्दसत्र ७ बजेमात्रै सुरु हुने

चितवन । नेकपा एमालेको दोस्रो दिनको बन्दसत्र साँझ ७ बजेमात्रै सुरु हुने भएको छ ।

चितवनको सौराहास्थित पार्क सफारी होटलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बाहिरिएका नेता गोकुल बाँस्कोटाका अनुसार बन्दसत्र साँझ ७ बजे सुरु भएर चाँडै टुङ्गिनेछ ।

बन्दसत्र आइतबार बिहान ८:३० बाट सुरु हुने भनिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *