अध्यक्ष कमरेडको निर्णय नै अन्तिम हुन्छ : गुरुङ

चितवन । नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङले नेतृत्वपंक्ति टुङ्ग्याउने सन्दर्भमा अध्यक्ष केपी शर्मा ओलीको निर्णय नै अन्तिम हुने बताएका छन् ।

पार्क सफारीमा ओलीसँग छलफल गरेर निस्किएपछि गुरुङले भने, ‘हिजैको बन्दसत्रमा सहमति जुटिसकेको छ । अध्यक्ष कमरेडले जे भन्नुहुन्छ त्यही हुन्छ भनेर । त्यही भएर त हो नि‚ उहाँलाई चुन्ने जिम्मेवारी दिएको ।’

केही समयअघि एमाले अध्यक्ष ओलीले आफ्नो कोर टीमसँग पार्कसफारी होटलमा छलफल गरेका  थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *