भीम रावलको घोषणापत्र: विजय र पराजय होइन, धारणा र मान्यतालाई महत्त्व दिन्छु

चितवन । अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका बहालवाला उपाध्यक्ष भीम रावलले घोषणापत्र सार्वजनिक गरेका छन् । उम्मेदवार बन्नबाट पछि हट्न दबाब आइरहेको बेला रावलले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा उनले आफू अध्यक्ष पदका लागि योग्य भएको दोहोर्‍याउँदै वर्तमान अध्यक्ष केपी शर्मा ओलीले विश्राम लिनुपर्ने बताएका छन् ।

यस्तो छ घोषणा पत्र :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *