एमाले बन्द सत्रमा प्रविधिको उच्च प्रयोग, क्युआर कोड स्क्यान गरेर मात्रै प्रवेश (तस्बिरहरू)

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्रमा प्रविधिको प्रयोग गरिएको छ । प्रतिनिधिहरूलाई कार्डको क्युआर कोड स्क्यान गरेर मात्रै हलमा प्रवेश गर्न दिइएको छ ।

याे पनि : एमाले १०औँ महाधिवेशनको बन्द सत्र शुरू, विदेशी पाहुनाले पनि सम्बोधन गर्ने

त्यसका लागि पाँचवटा मेशिन राखिएको छ । महिला र पुरुषको फरक-फरक लाइन बनाइएको छ । भित्र प्रवेश गरेपछि अर्को गेटमा खानाको कुपन दिएर प्रतिनिधिलाई हलभित्र प्रवेश गराइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *