एमाले महाधिवेशन बन्द सत्रस्थलको चहलपहल (तस्बिरहरू)

सौराहा। शुक्रबारदेखि चितवनमा सुरु भएको नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन आज पनि जारी छ । महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बन्द सत्र सुरु हुँदैछ ।  बन्द सत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुँदैछ ।

बन्द सत्र स्थलमा यतिबेला महाधिवेशन प्रतिनिधिहरूको भीड लागेको छ । बिहानैदेखि त्यहाँ प्रतिनिधिहरूको चहलपहल जारी छ । तस्बिरहरू













प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *