एमालेले बलिदानका ७२ वर्ष पार गर्‍यो : ओली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बलिदानका ७२ वर्ष पार गरेको पार्टी भएको बताएका छन् ।

चितवनमा जारी एमालेको दशौँ महाधिवेशन उद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा एमालेले बलिदानका ७२ वर्ष पार गरेको बताएका हुन् ।

‘नेकपा एमाले बलिदानका ७२ वर्ष पार गरेको पार्टी हो, संघर्षका ७२ वर्ष पार गरेको पार्टी हो,’ उनले भने, ‘यस पार्टीले सफलताका सिँढी थप्दै गएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *