तिमी तारे भीरको ‘मेल भर्सन’ सार्वजनिक

काठमाडौँ । रेवत राईको स्वरमा चर्चित गीत ‘तिमी तारे भीर’को ‘मेल भर्सन’ सार्वजनिक भएको छ । भिडियोमा दयाहाङ राई र मिरुना मगरको जोडीले अभिनय गरेका छन् ।

दुवै कलाकारको जीवन्त अभिनय भिडिओमा देख्न सकिन्छ । गीतका शब्द श्रवण मुकारुङका हुन् भने संगीत संयोजन शान्तिराम राईले गरेका छन् ।

भूपेन्द्र तुम्बाहाम्फेले खिचेको भिडिओ अनिल रानाले सम्पादन गरेका हुन् । भिडिओ निर्देशन तथा कथा किरण चामलिंग राईले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *