नेपाली नयाँ वर्षमा ‘लाल सिंह चड्ढा’ प्रदर्शन हुने

एजेन्सी । चलचित्र ‘लाल सिंह चड्ढा’ नेपाली नयाँ वर्षमा रिलिज हुने भएको छ । आमिर खान र करिना कपुर अभिनीत चलचित्र १४ अप्रिल २०२२ मा प्रदर्शन हुने पक्का भएको हाे ।

करिनाले चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै रिलिज मितिको बारेमा जानकारी दिएकी हुन् । अद्वैत चन्दनको निर्देशन रहेको चलचित्र यस अगाडि क्रिसमसको अवसरमा प्रदर्शन गर्ने बताइएको थियो । यही चलचित्र मार्फत तेलुगू स्टार नागा चैतन्य बलिउड डेब्यु गर्दै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *