काठमाडौँ उपत्यकाकाे सवारी आवागमन सामान्य

काठमाडौँ । आज सोमबार काठमाडौँ उपत्यकाको सवारी आवागमन सामान्य छ  । बिहानैदेखि बिना अवरोध सामान्य रुपमा सञ्चालन भइरहेका डिएसपी सुनिलजंग शाहले मकालुखबरलाई जानकारी दिए ।

आज दिउँसाे लोकतान्त्रिक पार्टीले माइतीघर मण्डलामा भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम रहेकोले दिउँसोको समयमा सवारी व्यवस्थापनमा  चाप हुन सक्ने डिएसपी शाहले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *