अभिषेक अभिनीत ‘बब विश्वास’काे ट्रेलर सार्वजनिक (भिडिओ)

एजेन्सी । बलिउड चलचित्र ‘बब विश्वास’को ट्रेलर सार्वजनिक भएको छ । अभिषेक बच्चन र चित्रांगदा सिंह अभिनीत अपराध कथामा बनेको चलचित्र सुभाष घईले निर्देशन गरेका हुन् ।

चलचित्रमा अभिषेक बब विश्वासको भूमिकामा छन् भने चित्रांगदालाई उनकी पत्नीको भूमिकामा देखिँदै छिन् । ‘बब विश्वास’ डिसेम्बर ३ मा ओटीटी प्लेटफर्म जी फाइभमा रिलिज हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *