पूजा र पुष्पको ‘कति राम्री’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । कलाकार पूजा शर्मा र पुष्प खड्का अभिनीत गीत ‘कति राम्री’ सार्वजनिक भएको छ । रमेश एमके पौडेलको शब्द रहेको गीत किरण गजमेर र अस्मिता अधिकारीले गएका हुन् ।

सुवास भुसालको संगीत रहेको गीतमा पुरुषोत्तम सुबेदीको संगीत समायोजन रहेको छ । मन कृष्ण महर्जनले खिचेको भिडिओ अच्युत बजगाईँले सम्पादन गरेका छन् भने कोरियोग्राफी निर्देशक लामिछानेले नै गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *