बिहीबार सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । छापावाला सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । भने चाँदीको मूल्य स्थिर रहि प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *