दुर्गेशको गीत ‘पिरती लाम भन्छे मलाई’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । दुर्गेश थापा र रेश्मा केसी अभिनित गीत ‘पिरती लाम भन्छे मलाई’ सार्वजनिक गरिएको छ ।

समीक्षा अधिकारी र दीपक ढकालको स्वर रहेको गीतमा वीरेन्द्र ढकालको शब्द र गोविन्द पङ्गेनीको संगीत छ ।

शिव विकले निर्देशन गरेको भिडिओमा अजय रेग्मीको छायाङ्कन तथा पदम सुवेदीको सम्पादन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *