शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो ई-पासपोर्ट (तस्बिरहरू)

काठमाडौँ । सरकारले पहिलो ई-पासपोर्ट (विद्युतीय राहदानी) शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री डा.नारायण खड्काले शताब्दीपुरुष जोशीलाई ई पासपोर्ट प्रदान गरेका हुन् ।

बुधबारदेखि नै ई-पासपोर्ट बनाउन अनलाइन बुकिङको व्यवस्था गरेको राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए ।

केही दिनपछि त्रिपुरेश्वरस्थित राहदानी विभागबाट ई-पासपोर्ट वितरण गर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *