एलिजा ‘घुइँचो’मा अनुबन्धित

काठमाडौँ । नवनायिका एलिजा गौतमले नयाँ चलचित्र साइन गरेकी छन् । उनले रामजी दैलेखीको निर्माणमा बन्न लागेको चलचित्र ‘घुइँचो’मा काम गर्ने पक्का भएको हो ।

आरजे म्युजिक एन्ड मिडियाको ब्यानरमा बन्ने यो चलचित्र भन्दा अघि उनले आफैले निर्माण गरेको चलचित्र अनुरागमा काम गरेकी छन् । जुम्लाको एक युवाको अमेरिका प्रतिको आशक्तिको कथामा चलचित्र बन्दै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *