राजकुमार र पत्रलेखाले गरे विवाह
२०७८ कार्तिक ३० गते

एजेन्सी । बलिउड अभिनेता राजकुमार रावले आफ्नी प्रेमिका पत्रलेखासँग विवाह गरेका छन् ।
उनले सोमबार एक दशक यता प्रेममा रहेकी प्रेमिकासँग विवाह गरेका हुन् ।
विवाहमा पारिवारिक सदस्यसँगै बलिउडका कलाकारहरू समेतको उपस्थिति थियो । चण्डीगढमा भएको विवाहअघि १३ नोभेम्बरमा इन्गेजमेन्ट भएको थियो ।
२०७८ कार्तिक ३० गते
प्रतिक्रिया
सम्बन्धित








