बन्द सफल बनाउन राजधानीका विभिन्न स्थानमा बालियो टायर (तस्बिरहरू)

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्द सफल बनाउन काठमाडौँको विभिन्न ठाउमा टायर बालिएको छ ।

विप्लवनिकट कार्यकर्ताले राजधानीको सोह्रखुट्टे र भद्रकालीमा ‘बन्द सफल पारौँ’ भन्दै सडकमा टायर बालेका थिए ।

प्रहरीले ती स्थानहरूबाट टायर बाल्ने कार्यमा संलग्न दर्जनभन्दा बढी माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *