मङ्सिर ५ गते विवाह गर्दै प्रविशा अधिकारी

काठमाडौँ । गायिका प्रविशा अधिकारीले आगामी मङ्सिर ५ गते विवाह गर्ने भएकी छन् ।

उनले हाल अमेरिका बसोबास गरिरहेका झापाका निर्माण सिटौलासँग विवाह गर्न लागेकी हुन् । प्रविशा पनि झापाकै भएको कारण उनीहरूको विवाह झापामा नै हुने बताइएको छ ।

इन्जिनियर निर्माणसँग पारिवारिक सहमतिमा नै अधिकारीले विवाह गर्न लागेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *