पृथ्वीराज को टिजर सार्वजनिक

एजेन्सी । अक्षय कुमार अभिनीत चलचित्र ‘पृथ्वीराज’को टिजर सार्वजनिक भएको छ ।

ऐतिहासिक प्रेमकथामा आधारित यो चलचित्र सम्राट पृथ्वीराज चौहानको जीवनीमा आधारित छ । चन्द्र प्रकाश द्विवेदीको लेखन तथा निर्देशन रहेको चलचित्र २१ जनवरीबाट प्रदर्शनमा आउने छ ।

अक्षयको चलचित्र ‘सूर्यवंशी’ ले भारतसँगै नेपालमा समेत राम्रो व्यापार गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *