‘रेलै चढी जाऊ’ सार्वजनिक

काठमाडौँ । गायक धुब्र बिस्कोको नयाँ गीत सार्वजनिक भएको छ । “रेलै चढी जाऊ” बोलको गीतमा शब्द शारिका घिमिरेको रहेको छ भने लय तथा स्वर गायक बिस्कोकै रहेको छ ।

महिला आवाजमा उनलाई गायिका अनु चौधरीले साथ दिएकी छन् । भिडिओमा बलराम परियार,सायना श्रेष्ठ र जेरी भण्डारीको अभिनय रहेको छ । भिडिओ निर्देशन भने सुरेन्द्र मल्ल ठकुरीले गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *