‘मुन्द्रेको कमेडी क्लब’को ठाउँमा ‘फुलन्देको शो’ आउने

काठमाडौँ । कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ को स्थानमा ‘फुलन्दे स्पेसल कमेडी क्लब’ आउने भएको छ । कि इन्टरटेनमेन्टले सञ्चालन गर्दै आएको शो जितु नेपालले बन्द गरेसँगै उक्त समयमा उमेश राईलाई लिएर फुलन्दे स्पेसल शो गर्न लागेको हो ।

कि इन्टरटेनमेन्टले नेपाल टेलिभिजनसँग गरेको सम्झौता नसकिएको कारण एजेन्सीले उक्त समयमा उमेशको शो गर्न लागेको हो । उमेशले डान्स रियालिटी शो ‘डान्स च्याम्पियन’ सञ्चालन गर्ने भएको कारण दुई वटा शोमा उस्तै चरित्र हुने भएकोले शो बन्द गरेको नेपालले बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *