मधुको ‘कस्तुरी’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । मधु पौडेलको शब्द तथा सङ्गीतकार रहेको गीत ‘कस्तूरी’ सार्वजनिक भएको छ । गीतमा सुमन केसी र प्रविशा अधिकारीले स्वर दिएका छन् ।

‘कस्तूरी’ को भिडियोमा नाजिर हुसेन र सुशीला थापाको रोमान्स देख्न सकिन्छ । शान थापाको निर्देशन रहेको भिडिओमा बुद्ध थापाको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *