थकालीको ‘एक बचन बोल्दैमा’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । रक गायक सुदिप कुमार थकालीको गीत ‘एक बचन बोल्दैमा’ सार्वजनिक भएको छ । गीतमा थकालीको स्वर, अंशु लामाको शब्द, सङ्गीत तथा नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ ।

राम केसीले छायांकन गरेको भिडिओलाई टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन् । भिडिओमा मोडल द्वय उषा उप्रेती र लोमस शर्मालाई फिचर्ड गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *