राप्रपाले टुङ्ग्यायाे ७६ जिल्लाकाे नेतृत्व (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ७६ जिल्लाको नेतृत्व टुङ्ग्याएको छ । भक्तपुरमा भने टुङ्ग्याउन बाँकी रहेको पार्टीका प्रचार प्रसार विभाग सदस्य जनकराज पाठकले जानकारी दिए । भक्तपुरमा कमल थापा र पशुपतिशमशेर राणा-डा. प्रकाशचन्द्र लोहनी पक्षबीच भागबन्डा नमिल्दा नेतृत्व टुङ्ग्याउन नसकेको नेताहरूले बताएका छन् ।

पार्टीले कात्तिक २३ गतेसम्ममा सबै जिल्लामा अध्यक्ष छान्न समयसीमा ताेकेकाे थियाे । यद्यपि भक्तपुरमा भने यो भएको छैन । त्यहाँ वडा तहको अधिवेशन भएपनि क्षेत्र र जिल्लामा अधिवेशन हुन सकेको छैन । अब यसमा के हुने भन्नेबारेमा निष्कर्षमा नपुगेको राप्रपाले जनाएको छ ।

यी हुन् राप्रपाका नव निर्वाचित जिल्ला अध्यक्षहरू;

प्रदेश १
१) ताप्लेजुङः अमृत साउदेन
२) पाँचथरः जगतबहादुर थापा
३) झापाः केशव ओझा
४) इलामः याम प्रसाद चापागाई
५) संखुवासभाः महेश प्रेमी उदास
६) तेह्रथुमः टंक अधिकारी
७) धनकुटाः कुमारबहादुर थापा
८) मोरङः माधव आचार्य
९) भोजपुरः केशर श्रेष्ठ
११) सुनसरीः दुर्गाबहादुर बस्नेत
१२) उदयपुरः ध्रुव रायमाझी
१३) खोटाङः ललित राई
१४) सोलुखुम्बुः राजेन्द्र बस्नेत
१५) ओखलढुंगाः पदमकुमारी गुरुङ

प्रदेश २
१६) सप्तरीः उम्बेश्वर शाह
१७) सिरहाः शम्भ प्रसाद यादव
१८) धनुषाः रामचन्द्र यादव
१९) महोत्तरीः राजेश्वर राय
२०) सर्लाहीः सत्यनारायण यादव
२१) बाराः गिरिधारी चौधरी
२२) रौतहटः सत्यन्द्र सिंह
२३) पर्साः सुमेश्वर उपाध्याय

बागमती
२४) रामेछापः भरत वाइबा
२५) दोलखाः राजन शिवाकोटी
२६) सिन्धुपाल्चोकः दिपक खरेल
२७) काभ्रेपलान्चोकः टुल्कु लामा
२८) काठमाडौंः नवराज सिंखडा
२९) ललितपुरः अष्ट महर्जन
३०) नुवाकोटः कुलबहादुर खड्गी
३१) सिन्धुलीः भिष्मराज श्रेष्ठ
३२) धादिङः ध्रुब खनाल
३३) रसुवाः कामी तामाङ
३४) मकवानपुरः गुरुप्रसाद सापकोटा
३५) चितवनः रुद्र ढकाल

गण्डकी
३६) तनहुः विनोद घर्ती
३७) लमजुङः हरिप्रसाद रेग्मी
३८) कास्कीः नारायण गुरुङ
३९) स्याङ्जाः इन्द्रप्रसाद गुरुङ
४०) मुस्ताङः गुन्ज हिराचन
४१) म्याग्दीः वीरबहादुर थापा
४२) वागलुङः सुरेन्द्र खड्का
४३) नवलपुरः विष्णु शर्मा अधिकारी
४४) गोरखाः भगवान मल्ल
४५) पर्वतः प्रभु गुरुङ
४६)मनाङः जंगबहादुर गुरुङ

लुम्बिनी
४७) नवलपरासीः ओमबहादुर सिंह
४८) रुपन्देहीः सागरप्रताप राणा
४९) कपिलवस्तुः नारायणबहादुर सिंह
५०) गुल्मीः अनिल कक्षपति
५१) अर्घाखाँचीः दिपक कुँवर
५२) रुकुम पूर्वः सुधिरविक्रम शाह
५३) पाल्पाः डुलबहादुर कुँवर
५४) बाँकेः नरेन्द्र पौडेल
५५) बर्दियाः भीमबहादुर बोहोरा
५६) प्युठानः चुमानसिंह बस्नेत
५७) दाङ क्षेत्रबहादुर बस्नेत
५८) रोल्पाः अमरबहादुर थापा

कर्णाली
५९) पश्चिम रुकुमः विनोदविक्रम शाह
६०) सुर्खेतः कविराम पुरी
६१) सल्यानः नेत्रलाल श्रेष्ठ
६२) दैलेखः भक्तबहादुर शाही
६३) हुम्लाः विकास महत
६४) मुगुः राजबहादुर मल्ल
६५) कालिकोटः हर्ष मल्ल
६६) जुम्लाः बेदबहादुर शाही
६७) जाजरकोटः कृष्णविक्रम शाह

सुदूरपश्चिम
६८) अछामः मिनबहादुर शाही
६९) बाजुराः जितबहादुर शाही
७०) डोटीः कर्ण द्धारीया
७१) कैलालीः होमबहादुर गुरुङ
७२) कन्चनपुरः गजेन्द्र चन्द
७३) डडेलधुराः राजेन्द्र भण्डारी
७४) दार्चुलाः वीरसिंह बडालब
७५) बझाङ: धिरज सिंह
७६) बैतडीः इन्द्रदेवशरण भट्ट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *