नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज शुक्रबार बस्दैछ। आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको एक नेताले जानकारी दिए । बैठक बानेश्वरमा बस्ने भएको हो।

केन्द्रीय कमिटी बैठकमा लगिने प्रस्तावबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो। शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =