कांग्रेस नेता वाग्लेको निधन

काठमाडौँ । नेपाली कांग्रेसका पुराना नेता रविचन्द्र वाग्लेको निधन भएको छ । उनको भरतपुर क्यान्सर अस्पतालमा ८८ वर्षको उमेरमा बुधबार निधन भएको वरिष्ठ नेता रामचन्द्र पौडेलले पुष्टि गरेका छन् ।

वाग्लेको निधनले प्रजातान्त्रिक संघर्षमा अपूरणीय क्षति भएको उल्लेख गर्दै नेता पौडेलले श्रद्धाञ्जली व्यक्त गरेका छन् । वाग्लेले संगठन [कांग्रेस] विस्तारलगायतका काममा ठूलो योगदान पुर्‍याएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *