राजनराजको ‘हिमालको छेउमा’ सार्वजनिक
२०७८ कार्तिक २३ गते

काठमाडौँ । सरना श्रेष्ठको स्वरमा रहेको गीत ‘हिमालको छेउमा’ सार्वजनिक भएको छ । गीतमा राजनराज सिवाकोटीको शब्द र संगीत छ । भिडिओमा रमेश उप्रेती र दीपा श्री निरौला फिचर्ड छन् ।
गायिका सरनाको नै कन्सेप्ट रहेको गीतको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन र नवीन निरौलाको सम्पादन छ । भिडिओ दीपाले नै निर्देशन गरेकी हुन् ।
२०७८ कार्तिक २३ गते
प्रतिक्रिया
सम्बन्धित








