कुमार कान्छा र आलोक श्रीको अन्तिम सहकार्य ‘नैना रेशम’

काठमाडौँ । चर्चित गायक कुमार कान्छासँगकाे अन्तिम सहकार्य रहेको गीत आलोक श्रीले सार्वजनिक गरेका छन् । आलोकले कुमार दाइकाे अन्तिम चिनो भन्दै गीत सामाजिक संजालमा सेयरसमेत गरेका छन् ।

‘साइनो’ एल्बमको गीत ‘नैना रेशम’ मा आलोकको शब्द तथा संगीत रहेको छ । संगीत संयोजक अमुल कार्की ढलीले गरेका छन् । गीत गुञ्जन रेकर्डिङ स्टुडियोमा कृष्ण कुमार महर्जनले रेकर्ड गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − six =