अल्मोडाको ‘अदालत काण्ड’ रियाक्सन भिडिओ सार्वजनिक

काठमाडौँ । नेपाल बार एशाेसिएशन परिसरमा दुई वकिलबीच भएको झगडाको विषयमा गायक अल्मोडा राना उप्रेतीले म्युजिकल रियाक्सन भिडिओ बनाएका छन् । ‘अदालत काण्ड’ नाम दिइएको उक्त गीतलाई प्यारोडी फ्लेबरको मान्न सकिन्छ ।

यस अघि उनले भाइरल डाइलग ‘चोकतीर’ को समेत रियाक्सन भिडिओ बनाएका थिए । केही दिन अघि प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै नेपाल बार आन्दोलित भएको समय बार परिसरमा दुई कानून व्यवसायी भूमिनन्द चुँडाल र विराट न्यौपानेबीच कुटाकुट भएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =