प्रभावनको ‘आँशुको धारा’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । गायक प्रभावन जे र श्याम धितालको स्वरमा ‘आँशुको धारा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा साजन पराजुलीको शब्द, प्रभावन जेको संगीत छ ।

साजन पराजुलीको निर्देशनमा तयार भएको भिडिओमा ज्ञानेन्द्र शर्माको छायांकन र कृष्ण गौतमको सम्पादन छ । भिडिओमा साजन पराजुली, अश्मी थापाको साथमा बालकलाकारद्धय स्नेहा चालिसे र युग पौडेलको अभिनय छ ।

https://www.youtube.com/watch?v=pPG_NKVCdtU

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =