रोशन दासको तिहार गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । रोशन दासको तिहार गीत ‘तिम्ले के गर्छस्’ सार्वजनिक भएको छ ।

मनिला राई र सुरज सर्दारको स्वर रहेको गीतमा रोशनको शब्द रहेको छ । अविनाश राईको संगीत रहेको गीतमा राजन कार्कीको संगीत संयोजन रहेको छ ।

सञ्जय श्रेष्ठ, नम्रता अर्याल, रोशन दास, दीपिका दाहाल लगायत अभिनित भिडिओ दासले नै निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =