किरण र मेलिनाको ‘तिमीलाई नै’ सार्वजनिक
२०७८ कार्तिक १५ गते

काठमाडौँ । किरण भुजेल र मेलिना मैनालीको स्वर रहेको गीत ‘तिमीलाई नै’ सार्वजनिक भएको छ । गीतमा घन थापाको शब्द रहेको छ ।
संगीत संयोजन भने दीपक राज विश्वकर्माले गरेका छन् । विश्वकर्माकै निर्देशन रहेको भिडिओमा केशवराज भट्टको कोरियोग्राफी रहेको छ ।
गायक/गायिका नै अभिनित भिडिओ अमन बडूले खिचेका हुन् भने दिनशन शाहले सम्पादन गरेका हुन् ।
२०७८ कार्तिक १५ गते
प्रतिक्रिया
सम्बन्धित








