बब्लुको ‘मनमाया’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । मनै मनमा भएको प्रेम कहानी समेटिएको गीत ‘मनमाया’ सार्वजनिक भएको छ । गीतमा देवेन्द्र बब्लु र देवी घर्तिको स्वर छ । शब्द संगीत समेत बब्लु स्वयंले गरेको भिडिओमा संगीत संयोजन भने श्यामस्वेत रसाईलीले गरेका हुन् ।

बब्लुको कन्सेप्ट तथा निर्देशन रहेको भिडिओमा बब्लुसँगै पशुपति राईको अभिनय रहेको छ । अनिल के मानन्धरले खिचेको भिडिओ सम्पादन दिनसन शाहले गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seventeen =