पुनः ‘बाबरी’को छायाङ्कन सुरु

काठमाडौँ । चलचित्र ‘बाबरी’को पुनः छायाङ्कन काठमाडौँबाट सुरु भएको छ । कोरोनाका कारण भएको दोस्रो लकडाउनले कारण छायाङ्कन रोकिएको थियो । तिहारपछि निर्माण टिम छायाङ्कनका लागि दार्जिलिङ प्रस्थान गर्नेछ ।

त्रिकोणात्मक प्रेमकथामा बन्ने चलचित्रमा अदिति बुढाथोकी र धिरज मगर, धिरज टोट्लानीको मुख्य भूमिका छ । चलचित्र सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् ।

बाबरी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा पुष्पलता अधिकारी बुढाथोकीको लगानी छ भने सुष्मा गुरुङ सह-निर्माता रहेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *