लाङटाङमा मुस्काइरहेका फूल (तस्बिरहरू)

कसले मन पराउँदैन र फूल ? सुखमा त मान्छे फूल देखेर आनन्दित हुन्छ नै । दुःखमा पनि फूलले मान्छेलाई थोरै भए पनि भित्रैबाट आनन्द महसुस गराउने गर्दछ ।

मान्छेले लगाएको फूल होस वा वनजंगल, पाखो पखेरामा आफै बिरुवा उम्रिएर फुलेको फूल । जुनसुकै भए पनि अत्यन्त मनमोहक हुने गर्दछ ।

फूल प्रकृतिको सुन्दर सृजना भएकाले पनि हुनुपर्छ महान कवि, साहित्यकारहरुले फूललाई बिम्वको रुपमा प्रयोग गर्दैआएका छन् ।

तस्बिर लाङटाङ राष्ट्रिय निकुञ्ज आसपासमा खिचिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *