बागमतीमा मुख्यमन्त्री दाबी गर्न आह्वान
२०७८ कार्तिक १० गते

काठमाडौँ । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गरेका छन् ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले बहुमतको अर्को सरकार गठनका लागि आह्वान गरेका हुन् ।

२०७८ कार्तिक १० गते
प्रतिक्रिया
सम्बन्धित









