लक्ष्मीप्रसाद देवकोटाको निबन्ध : शिक्षा

नेपालमा शिक्षाको सन्दर्भ बेलाबेला बहसमा आउँछ । शिक्षामा गुणस्तरीयताको विषयका साथै शिक्षा कस्तो हुनुपर्ने, विद्यमान शिक्षा प्रणाली र पद्धतिले शैक्षिक गुणस्तर र हामीले खोजेको जस्तो भावी पुस्ता बनाउन योगदान गर्छ कि गर्दैन भन्नेलगायत विषयमा अरू बेला नभएपनि शिक्षा दिवस वा यस्तै छेक पारेर छलफलहरू हुने गरेका छन् ।

शिक्षाका बारेमा लक्ष्मीप्रसाद देवकोटाले एउटा निबन्ध लेखेका छन् । लक्ष्मी निबन्ध सङ्ग्रहमा सङ्ग्रहित यो निबन्धले शिक्षाका विषयमा धेरै कुरा बोलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *