सलमानको चलचित्र ‘अन्तिम’को ट्रेलर सार्वजनिक

एजेन्सी । बलिउड अभिनेता सलमान खानको चलचित्र  ‘अन्तिम- द फाइनल ट्रुथ’को ट्रेलर सार्वजनिक भएको छ । ग्याङस्टार ड्रामा चलचित्रमा सलमानले पुलिस अफिसरको भुमिका निभाएका छन् ।

चलचित्रमा आयुष शर्मा ग्याङस्टारको भूमिकामा देखिएका छन् । महेश मन्जरेकरले निर्देशन गरेको चलचित्रमा सलमान खानको लगानी छ ।

नोभेम्बर २६ रिलिज हुने सलमानको यस चलचित्रसंग बक्स अफिसमा जोन अब्राहमको चलचित्र ‘सत्यमेव जयते २’  भिड्दैछ । जुन एक दिन पहिला २५ नोभेम्बरमा रिलिज हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *