यम बरालको ‘खुसीको गीत’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । यम बरालको स्वर रहेको गीत ‘खुसीको गीत’ सार्वजनिक भएको छ । वीरेन्द्रकुमार बलामीको शब्द तथा राजकुमार बगरको संगीत रहेको गीतमा कमल सौरागको संगीत संयोजन छ ।

गीतको म्युजिक भिडिओ कुमार आचार्यले निर्देशन गरेका हुन् । रमेश क्षेत्री, अनामिका कार्की र रितिष्का क्षेत्रीको अभिनय समेटिएको भिडिओमा अमृत पाण्डेको छायाङ्कन र विशाल बिसीको सम्पादन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *