पाँच दिनपछि घमाइलो काठमाडौँ (फोटोफिचर)

काठमाडौँ । काठमाडौँ उपत्यकामा झन्डै पाँच दिनपछि घाम लागेको छ । आइतबारदेखि बुधबारसम्म निरन्तर मौसम बदली भएको थियो ।  आज काठमाडौँ उपत्यकाको मौसम खुलेर बिहानदेखि नै घाम लागेको छ ।

मौसम तथा पूर्वानुमान महाशाखाका अनुसार अब भारी वर्षा हुने छैन । भने बाँकी रहेको बादल पनि बिस्तारै हटेर घाम लाग्ने महाशाखाले जनाएको छ ।

तस्बिर : रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *