दसैँमा सुनसान काठमाडौँ (तस्बिरहरू)

काठमाडौँ । दसैँ नजिकिएसँगै संघीय राजधानी काठमाडौँ सुनसान बनेको छ । दसैँ मनाउने ध्येयका साथ करिब ९ लाखको सङ्ख्यामा मानिसहरू बाहिरिएपछि काठमाडौँ सुनसान बनेको हो ।

अहिले काठमाडौँका चौडा सडकहरूमा सीमित सवारीसाधन तथा केही मान्छेहरूको मात्रै चहलपहल देखिन्छ । उनीहरू भव्य रूपमा दसैँ मनाउँदैछन् । आज महाअष्टमी हो, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *