भीषणको ‘आखिर के को लागि’ सार्वजनिक

काठमाडौँ । भीषण राईको निर्देशनमा ‘आखिर के को लागि ?’ बोलको गीत सार्वजनिक भएको छ । भिडिओमा प्रेम सुब्बा, रवीना केसी, इसिता बान्तवा राई लगायतको अभिनय हेर्न सकिन्छ ।

रविन बान्तवा राईले लेखेको गीतमा डा. शरद सिन्हाको संगीत र ज्ञान सुब्बाको स्वर सुन्न सकिन्छ । भूपेन्द्र तुम्बाहाम्फेको छायाङ्कन रहेको गीतको भिडिओ अनिल रानाले सम्पादन गरेका हुन् ।

भिडिओ : ‘आखिर के को लागि ?’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *