क्याप्टेन बनाउने ‘द सुपर काजल फिल्म्स’ अब युट्युबमा

काठमाडौँ । चलचित्र निर्माण कम्पनीसमेत आएको छ । नेपाल कै प्रतिष्ठित ब्यानरको रूपमा परिचित यस ब्यानरबाट ड्रिम्स, क्याप्टेन लगायतका चलचित्र निर्माण भैसकेका छन् । अब भने यसको युट्युब च्यानल समेत सञ्चालनमा आएको छ ।

भुवन केसी र टिमको ‘सुपर काजल फिल्म्स’ नामबाट सुरु गरिएको च्यानलमा आफूले निर्माण गरेका चलचित्रका विभिन्न सामाग्री राखिने टिमले बताएको छ ।

अब काजल फिल्म्स बाटै बनेको चलचित्रको टिजर देखि, ट्रेलर, गीत. चलचित्र सबै नै यो च्यानलमा हेर्न सकिने छ । पछिल्लो समय नेपाली कलाकारहरूको युट्युबप्रतिको रुचि बढ्दै गएको देख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *