सकियो ‘घिन्ताङ’काे छायाँकन

काठमाडौँ । चलचित्र ‘घिन्ताङ’ को छायाँकन सकिएको छ । एक गीतको छायाँकन बाँकी राख्दै चलचित्र सकिएको निर्देशक दीपक श्रेष्ठले बताए । काभ्रेमा छायाँकन गरिएको चलचित्रको निर्माता समेत दीपक श्रेष्ठ नै हुन् ।

चलचित्रमा केकी अधिकारी, गौरव पहाडी, नीर शाह, मदनकृष्ण श्रेष्ठ, रमेश अधिकारी, सङ्गम भण्डारी र दीपा श्री निरौलाको अभिनय रहेको छ । राजु लामाको प्रस्तुति रहेको चलचित्रमा दीपक शर्माको संगीत र सङ्कल्प भुजेलको छायाँकन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *