‘पिरती बस्यो’ रिमेकमा एसराज र आशा (भिडिओ)

काठमाडौँ । चलचित्र ‘जन्म जन्म’मा साधना सरगमको स्वरमा रहेको गीत ‘पिरती बस्यो’ को रिमेक सार्वजनिक भएको छ । गीतमा अन्जु पन्तले स्वर दिएकी छन् । दीपेन्द्र वीर विक्रम शाहको शब्द रहेकाे गीतमा सुब बहादुरको संगीत र महाराज थापाको संगीत संयोजन रहेको छ ।

भिडिओमा एस राजा गराच, आशा पौडेल चन्द कौशिक फिचर्ड छन् । सौरभ लामाले खिचेको भिडिओ दिनसन शाहले सम्पादन गरेका हुन् । भिडिओमा कोरियोग्राफी तथा निर्देशन केशव राज भट्टको छ ।

भिडिओ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *