शिवको ‘पिउन सुरु गरेपछि’ सार्वजनिक
२०७८ असोज २३ गते

काठमाडौँ । शिव परियारको गीत ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ सार्वजनिक भएको छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी र हरि हुमागाईँको छायांकन रहेको छ । भिडिओमा पुष्प खड्काका साथमा अञ्जलि लुइँटेल र आलिया अधिकारीको अभिनय छ ।
https://www.youtube.com/watch?v=1liCyUU6CS8
पछिल्लो समयमा गायक परियारको धोकेबाज, तड्पी तड्पी, नभेटी नभेटी लगायतका गीतहरूले सफलता प्राप्त गरेको छ ।
२०७८ असोज २३ गते
प्रतिक्रिया
सम्बन्धित








